Total Notice: 54
बिषय जारी मिति फाईल अन्तिम म्याद
विषादीको विरण अद्यावधिक गर्ने सम्बन्धी सूचना 2083-04-20 2083-05-15
सफ्टवेयर मार्फत वासलतमा गहुँ/मुसुरो/तोरी/बालीको श्रोत बीउको मामग तथा आपूर्ति विवरण प्रविष्ट गर्ने सम्बन्धमा । 2083-04-14 2083-05-25
कृषि उद्यमीले तालिम माग गर्ने सम्बन्धी सूचना 2083-04-12 2083-04-31
कृषि प्राविधिकले तालिम माग गर्ने सम्बन्धी सूचना 2083-04-12 2083-04-31
विज्ञ प्रशिक्षकको रोष्टरमा विवरण भर्ने सम्बन्धी सूचना 2083-04-12 2083-04-31
धान बालीको उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान र प्रयोगमा मुल्य अनुदान सम्बन्धी सूचना 2082-12-19 2083-12-25
धान बालीको श्रोत बीउ उत्पादकलाइ प्रोत्साहन अनुदानका लागि विवरण प्रविष्ट गर्ने सम्बन्धमा 2082-12-19 Closed !!!
आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशबाट संचालन गरिने आयोजना/कार्यक्रमको लागि प्रस्ताव आह्वान गरिएको सूचना 2082-12-11 Closed !!!
राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना 2082-09-16 Closed !!!
कृषि कर्जामा व्याज अनुदान सम्बन्धी सुचना 2082-07-18 Continuous